बरिष्ट निर्देशक किशोर रानाको ६४ बर्षको उमेरमा निधन !

काठमाडौँ , नेपाली सिनेमा क्षेत्रका बरिष्ट निर्देशक किशोर राना मगरको ६४ बर्षको उमेरमा निधन भएको छ।  लामो समय देखि मधुमेह रोगबाट ग्रसित रानाको बुधवार दिउसो ३ बजे जावलाखेल स्थित निदान …

Read More

अरिंगालको टोकाईबाट गयो युवकको ज्यान !

पाल्पा भदौ ४ ,  तानसेन नगरपालिका–१२, बौघापोखराथोकका एक युवकको अरिंगालको टोकाईबाट मृत्यु भएको छ।  घर नजिकै रहेको जंगलको रुखमा रहेको अरिंगालको गोलो पोल्न जादा २१ बर्षिय हेमु रानाको मृत्यु भएको …

Read More

‘आइएम ट्वान्टी वान’ मा बाँधियो धिरज र जसिताको जोडी !

काठमाडौँ भाद्र ४ – चलचित्र ‘लिलिबिली’ हुदै नेपाली फिल्मी क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री जसिता गुरुङ नया चलचित्रका लागि अनुबन्धित भएकी छिन।  पछिल्लो समय  सर्वाधिक चर्चामा रहेका युवास्टार प्रदिप खड्का संग …

Read More

संसदमा राँगादेखि ज्योतिषसम्मका कुरा

भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको शून्य समयमा भाग लिँदै …

Read More

कैलाश मानसरोवर हिडेका तीन भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु !

नुवाकोट भदौ ०३ – कैलास मानसरोवरका लागि हिडेका ३ जना तिर्थयात्रुको मृत्यु भएको छ। एक महिनाको अवसरभित्रमा यात्राका लागि निस्केका ३ जना तीर्थयात्रीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरीले जनाएको …

Read More

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? जानीराखौ आजको मुल्य!

काठमाडौँ, भदौ  ३ ।  लगातार उकालो लाग्दै गएको सुनको मूल्य आज भने  स्थिर रहेको छ । सोमबार  प्रतितोला ७१ हजार रुपैयामा  कारोवार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मुल्यमा …

Read More

रविलाई अदालत आज उपस्थित गराइने, म्याद थप हुने सम्भावना उच्च !

काठमाडौँ – झुण्डिएकै कारण माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको ज्यान गएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेसँगै अहिले रवि लामिछाने सहित पक्राउ परेका तीन जनाको बयान लिने काम भैरहेको छ। आइतबार अस्मिता …

Read More

प्रहरीसँग जंगिएको बारे पारसले भने – माफी माग्छु तर छोरालाई डण्डा तेर्स्याएपछि सहन सकिन…

काठमाडौँ – विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरेको विषयमा पूर्वयुवराज पारस शाहले सामाजिक संजाल मार्फत स्पष्टिकरण दिएका छन्। आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) …

Read More

हेलो नेपालको अनुमति खारेज

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ । हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले …

Read More

विमानस्थलका प्रहरीमाथि हातपात गरेको आरोपमा पूर्वयुवराज पारसमाथि छानविन सुरु …

काठमाडौँ : विमानस्थलको सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा पूर्वयुवराज पारस शाहमाथि छानविन हुने भएको छ । आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर …

Read More